‘दान्भी’मा कालिम्पोङ पुगेर एक्सन गर्दै पूजा

February 15, 2024 at 01:52 PM

द सिनेमा टाइम्स, काठमाडौं – नेपालपछि सिनेमा ‘दान्भी’को भारतको कालिम्पोङमा तेस्रो चरणको छायांकन भैरहेको छ । अभिनेत्री पूजा शर्मा पहिलोपटक एक्सन भूमिकामा प्रस्तुत हुन लागेका सिनेमाको पहिलो हाफको दृश्य छायांकनका लागि निर्माण टिम कालिम्पोङ पुगेको हो । निर्देशक रुपेश तामाङका अनुसार, अहिले एक्सन र रोमान्टिक सिनको छायांकन भैरहेको छ । सिनेमाको छायांकन अझै एक हप्ता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...