भदौ १९ गतेदेखि प्रर्दशन हुने भयो फिल्म ‘ककाकिकी’

April 18, 2026 at 05:28 AM
1 min read

काठमाडौं- चर्चित टेलिभिजन शो कमेडी दरबारको टिमले निर्माण गरेको नयाँ फिल्म ‘ककाकिकी’ को रिलिज मिति घोषणा गरिएको छ । निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति भदौ १९ तोकेको छ । पोस्टरमा फिल्मका मुख्य चार कलाकारको लुक्स समेत सार्वजनिक गरिएको छ । जसमा अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र अभिनेता महेश त्रिपाठी क्यारेक्टर लुक्समा देखिएका छन् । पोस्टरमा देखिएको कलाकारहरूको अनौठो अवतारले फिल्मको कथालाई सस्पेन्स बनाएको छ । पोस्टर मात्र हेर्दा धेरै आकलन गर्न सकिन्छ, साथै फिल्मको कथा रहस्यमय रहेको बुझ्न सकिन्छ । त्यसो त निर्माण ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...