‘ककाकिकी’को रिलिज डेट तय, भदौ १९ बाट प्रदर्शन

April 18, 2026 at 08:59 AM

काठमाडौं । टेलिभिजन शो कमेडी दरबारको टिमले निर्माण गरेको चलचित्र ‘ककाकिकी’को रिलिज मिति घोषणा गरिएको छ । निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति भदौ १९ तोकेको छ । पोस्टरमा फिल्मका मुख्य चार कलाकारको लुक्स समेत सार्वजनिक गरिएको छ । जसमा अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र अभिनेता महेश त्रिपाठी क्यारेक्टर लुक्समा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...