समीर बलामीको नेतृत्वमा पुन: चलचित्र पत्रकार संघ नेपालको नयाँ कार्यसमिति चयन

April 18, 2026 at 07:28 PM

रंगखबर, काठमाडौँ – चलचित्र पत्रकार संघ नेपालको अध्यक्ष पदमा समीर बलामी पुन: निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न दशौँ महाधिवेशनले बलामीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । कुल खसेको १ सय ४० मतमध्ये बलामीले ९५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी जीवन पराजुलीले ४२ मत ल्याए । उपाध्यक्ष (कार्यक्रम) तर्फ कुमार आचार्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...