वरिष्ठ मेकअप आर्टिष्ट अशोक रोकाको निधन

April 18, 2026 at 10:26 PM

काठमाडौं । वरिष्ठ मेकअप आर्टिष्ट अशोक रोकाको निधन भएको छ । उहाँको निधनले नेपाली चलचित्र क्षेत्र शोकमग्न बनेको छ । चलचित्र प्राविधिक संघ र चलचित्र विकास बोर्डले छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै गहिरो दुःख व्यक्त गरेका छन् । यस्तै अन्य कलकारले समाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् । संघका अध्यक्ष पुष्कर लामाका अनुसार रोकाको बिहीबार

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...