शोषणविरुद्ध विद्रोहको कथामा ‘लालिबजार’को ट्रेलर

April 18, 2026 at 10:56 PM

काठमाडौं । यही वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लालीबजार’को ट्रेलरमा शोषणविरुद्ध विद्रोहको कथा प्रस्तुत गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले चलचित्रको कथावस्तु र चरित्र चित्रणबारे स्पष्ट संकेत दिएको छ । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको यस चलचित्रमा स्वस्तिमा खड्का मुख्य भूमिकामा रहनुभएको छ । चलचित्र बादी

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...