चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समिर बलामी पुनः निर्वाचित, सचिवमा मदन रिजाल [अरू पदमा को को?, मतसहित]

April 19, 2026 at 01:12 AM
1 min read

काठमाडौँ- चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समिर बलामी पुनः निर्वाचित भएका छन् । शनिवार राति भएको मतदानमा कुल १६९ मध्ये ९५ मत पाएर बलामी निर्वाचित हुँदा उनका निकततम प्रतिस्पर्धी जीवन पराजुलीले ४२ मत पाए। संघको उपाध्यक्ष (संगठन) मा रघुनाथ सापकोटा निर्वाचित भए। रघुनाथले ७३ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी नविन गिरीले ६२ मत पाए। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...