भिडियोमा ‘काजी’ को प्रेमिल प्रिभ्यू, प्रदर्शन मिति घोषणा

April 19, 2026 at 06:13 AM
1 min read

काठमाडौं- अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्ममा काजीको प्रदर्शन मिति घोषणा गरिएको छ । आइतवार प्रिभ्यू सार्वजनिक गर्दै आगामी जेठ ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । यो फिल्मलाई लिएर अभिनेता विपिन कार्की निकै उत्साहित देखिएका छन् । केही दिन अघि एक फिल्मको प्रिमियर शोमा भेटिएका विपिनलाई काजीको विषयमा प्रश्न गर्दा उनले उत्साहित हुँदै सुनाएका थिए । काजी क्लासिक लभस्टोरी फिल्म हो । यसले मेरो अघिल्लो फिल्म उनको स्वीटरले जस्तै सरप्राइज बनाउने विश्वास व्यक्त गरेका हुन् । यसलाई लक्ष्मी प्रसाद देवकोटाको उपन्यास मुनामदन जस्तै उत्कृष्ट लभस्टोरी कथाको रुपमा लिन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...