‘परालको आगो’ मा प्रकाश सपुतको सशक्त अभिनय, फिल्मप्रति उच्च अपेक्षा

April 19, 2026 at 05:51 AM

काठमाडौं— नेपाली संगीत र अभिनय क्षेत्रमा परिचित नाम प्रकाश सपुत नयाँ फिल्म ‘परालको आगो’ मार्फत दर्शकमाझ फरक भूमिकामा प्रस्तुत हुने भएका छन् । यसअघि ‘परदेशी २’, ‘पुर्ण बहादुरको साराङ्गी’, ‘माइतीघर’ जस्ता फिल्ममार्फत अभिनय क्षमता प्रमाणित गरिसकेका सपुत यसपटक ‘चामे’ पात्रमार्फत दर्शकको मन जित्ने तयारीमा छन् । उनले आफूलाई सुहाउँदो क्यारेक्टरको खोजीमा केही समय निराशा भोगे पनि ‘परालको आगो’ ले त्यो अवसर दिएको बताएका छन् । फिल्मप्रति आशावादी देखिएका उनले यसमा गरेको अभिनय दर्शकमाझ अमिट छाप छोड्ने विश्वास व्यक्त गरेका छन् । फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ, जहाँ सपुतको अभिनय निकै प्रभावशाली देखिन्छ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...