विपिन कार्की मुख्य भूमिकामा रहेको फिल्म ‘काजी’ को प्रदर्शन मिति घोषणा

April 19, 2026 at 06:55 AM
1 min read

काठमाडौँ- अभिनेता विपिन कार्की मुख्य भूमिकामा रहेको फिल्म ‘काजी’ को प्रदर्शन मिति घोषणा गरिएको छ। आइतबार सार्वजनिक गरिएको प्रिभ्यूसँगै फिल्म आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिइएको हो। फिल्मलाई लिएर विपिन निकै उत्साहित देखिएका छन्। केही दिनअघि एक फिल्म प्रिमियरमा भेटिएका उनले ‘काजी’ प्रति आफ्नो भरोसा व्यक्त गर्दै यसलाई क्लासिक लभस्टोरीका रूपमा वर्णन गरे। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...