काठमाडौं- गत शुक्रवार वैशाख ४ गते सार्वजनिक गरिएको नेपाली फिल्म ‘लालीबजार’ को ट्रेलरलाई दर्शकलाई दर्शकले रुचाएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्तासँगै सेलिब्रेटीले समेत ट्रेलर र विषयवस्तुको प्रसंशा गरिरहेका छन् । षट्कोण आर्ट्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ को ट्रेलर सार्वजनिक गरिएको छोटो समयमा नै युट्युबको ट्रेन्डिङ चार्टमा प्रवेश गर्न सफल भएको थियो । हाल ट्रेलर मुभी चार्टतर्फ नम्बर ३ मा रहेको छ । सार्वजनिक ट्रेलरमा देखाईएको आमा र छोरी बीचको कथालाई दर्शकले रुचाएका छन् । युट्युबमा ट्रेलर हेर्नेले यसको विषयवस्तुसँगै कलाकारको अभिनयको प्रसंशा गरेका छन् । बादी समुदायको महिलाको भूमिकामा अभिनेत्री स्वस्तिमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...