काठमाडौं– मिस नेपाल इन्टरनेशनल २०१२ तथा अभिनेत्री सुवेक्षा खड्का वैवाहिक जीवनमा बाँधिन लागेकी छिन् । शनिवार उनी मेहन्दी तथा संगीत कार्यक्रममा सहभागि भएकी थिइन् भने उनको घरमा शनिवार नै कसार बटार्ने विधि सम्पन्न गरिएको छ । अभिनेत्री खड्काले वैवाहिक समारोह अघिका विभिन्न रितिरिवालजका तस्विरहरु सामाजिक सञ्जालमा तस्विर तथा भिडियोहरु शेयर गरेकी छिन् । उनले संगीत समारोहमा आफ्ना भावी श्रीमान् आश्वासन जोशीसंग मन खोलेर नृत्यसमेत गरेकी छिन् । खड्का र जोशीबीच यही वैशाख ७ गते अर्थात यो वर्षको विवाहको पहिलो लगनमा धार्मिक विधि अनुसार वैवाहिक कार्यक्रम आयोजना हुने अनुमान गरिएको छ । यसैबीच, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...