‘महाराजधिराज’मा पूजाको इन्ट्री

April 19, 2026 at 09:15 AM

निर्माणको चरणमा रहेको चलचित्र ‘महाराजधिराज’मा पूजा शर्माको इन्ट्री भएको छ । निर्माणपक्षले चलचित्रमा पूजा शर्मालाई मुख्य भूमिकामा अनुबन्ध गरेको हो । केकी अधिकारीपछि निर्माण टिमले कमर्सियल नायिकाको छवि बनाएकी पूजा शर्मालाई भित्र्याएको छ । यसै साता ‘महाराजधिराज’मा हेमन्त बुढाथोकी पनि अनुबन्ध भएका छन् । कलाकार अनुबन्ध गर्ने क्रम अन्तिम चरणमा पुग्दै गर्दा सिनेमाको लाइनअप पनि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...