काठमाडौं– गणेश देव पाण्डेको निर्देशनमा बनेको नयाँ नेपाली फिल्म ‘पारी बुटोल’ को टीजर सार्वजनिक भएको छ । टीजरमा फिल्मका प्रमुख पात्रहरूलाई क्रमैसँग उनीहरूको लुक्स तथा चरित्रमा प्रस्तुत गरिएको छ, जसले यो फिल्म ग्याङ्स्टर जनरामा निर्माण भएको कुरालाई प्रमाणित गर्छ । टीजरमा देखिएको कलाकारहरूको उत्कृष्ट अभिनय, महेश पौडेलको जीवन्त छायाङ्कन, जटावेदा बेनर्जीको ब्याकग्राउन्ड म्युजिक र र्यापर भ्योमाको गीतले निकै गजबको संयोजन बनाएको छ । लेखक तथा निर्देशक पाण्डेका अनुसार ‘पारी बुटोल’ केवल एउटा ग्याङ्स्टर फिल्म मात्र होइन । यो युवाहरू, उनीहरूको परिवार, जीवनका सङ्घर्षहरू र सफलता प्राप्त गर्ने होडमा उनीहरूले सामना गर्नुपर्ने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...