‘लालीबजार’ को ट्रेलर युट्युबको ट्रेन्डिङ चार्टमा प्रवेश

April 19, 2026 at 09:54 AM

गत शुक्रबार वैशाख ४ गते सार्वजनिक गरिएको नेपाली फिल्म ‘लालीबजार’ को ट्रेलरलाई दर्शकलाई दर्शकले रुचाएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्तासँगै सेलिब्रेटीले समेत ट्रेलर र विषयवस्तुको प्रसंशा गरिरहेका छन् । षट्कोण आर्ट्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ को ट्रेलर सार्वजनिक गरिएको छोटो समयमा नै युट्युबको ट्रेन्डिङ चार्टमा प्रवेश गर्न सफल भएको थियो । हाल ट्रेलर मुभी चार्टतर्फ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...