‘पारी बुटोल’को फरक स्वादको टिजर सार्वजनिक

April 19, 2026 at 03:14 PM

काठमाडौं । चलचित्र ‘पारी बुटोल’को टिजर सार्वजनिक भएको छ । गणेश देव पाण्डेको निर्देशनमा बनेको चलचित्रको टिजरमा प्रमुख पात्रहरूलाई उनीहरूको लुक्स र चरित्रमा प्रस्तुत गरिएको छ । ग्याङ्स्टर जनरामा निर्माण भएको चलचित्रको टिजरमा कलाकारहरूले अभिनय र महेश पौडेलले छायांकनमा मेहनत गरेको देखिन्छ । जटावेदा बेनर्जीको ब्याकग्राउन्ड म्युजिक र ¥यापर भ्योमाको गीतले टिजरलाई नयाँपन दिएको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...