ग्याङ्स्टर जनराको फिल्म ‘पारी बुटोले’को टिजर सार्वजनिक

April 19, 2026 at 06:35 PM

काठमाडौं । गणेश देव पाण्डेको निर्देशनमा बनेको नेपाली फिल्म ‘पारी बुटोले’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा फिल्मका प्रमुख पात्रहरूलाई उनीहरूको लुक्स र चरित्रसहित प्रस्तुत गरिएको छ, जसले यो फिल्म ग्याङ्स्टर जनरामा आधारित रहेको संकेत गर्छ । टिजरमा कलाकारहरूको अभिनय, महेश पौडेलको छायांकन, जटावेदा बेनर्जीको ब्याकग्राउन्ड म्युजिक र र्‍यापर भ्योमाको गीतले सशक्त संयोजन प्रस्तुत गरेको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...