काठमाडौं । गीता नेपालको निर्देशनमा तयार भएको टेलिचलचित्र ‘काव्या’ आजदेखि प्रशारणमा आउने भएको छ । जया एण्ड नेवी प्रोडक्सनको प्रस्तुति रहेको उक्त टेलिचलचित्र हरेक सोमबार बेलुकी ६ः३० बजे ‘मेरो कथा’ युट्युब च्यानलमार्फत दर्शकमाझ आउन लागेको हो । निर्देशक नेपालका अनुसार टेलिचलचित्रले अन्तरजातीय विवाहपछि समाजबाट भोग्नुपर्ने अपहेलना, विभेद र त्यसविरुद्धको संघर्षलाई मुख्य विषयवस्तुका रूपमा उठाएको छ
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...