‘लालीबजार’को ट्रेलर युट्युब ट्रेन्डिङमा

April 19, 2026 at 10:29 PM

काठमाडौं । गत शुक्रबार सार्वजनिक गरिएको चलचित्र ‘लालीबजार’को ट्रेलर दर्शकमाझ लोकप्रिय बनेको छ । सार्वजनिक भएको छोटो समयमै युट्युब ट्रेन्डिङको मुभी चार्टतर्फ तेस्रो स्थानमा उक्लिएको ट्रेलरले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ । षट्कोण आर्ट्सको निर्माणमा बनेको चलचित्रको ट्रेलरमा आमा–छोरीको भावनात्मक सम्बन्ध र संघर्षको कथा प्रस्तुत गरिएको छ । विशेषगरी बादी समुदायमा विद्यमान ‘नाथिया’ जस्तो

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...