चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समिर बलामी

April 19, 2026 at 10:45 PM

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औं साधारणसभा तथा १०औं महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनबाट नयाँ कार्यसमिति चयन गरिएको छ । शनिबार राति सम्पन्न निर्वाचन परिणाम अनुसार अध्यक्ष पदमा समिर बलामी पुनः निर्वाचित हुनुभएको छ । मतदानमा कुल १४० जना सदस्य सहभागी भएका थिए । अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा बलामीले ९५ मत प्राप्त गर्दै विजयी हुनुभयो

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...