आयुषजी अनि विदेशमा रहेका नेपालीले कति हल बुक गरिदिए त, कि बाँकी छ ?

April 20, 2026 at 05:50 AM

काठमाडौं । यतिबेला हलमा ‘राम नाम सत्य’ प्रदर्शन भइरहेको छ । चैत २७ गतेबाट हलमा छ । करिब पाँच करोड लगानी रहेको भनिएको सिनेमाको सिक्वेल अथवा ‘राम नाम सत्य–२’ पनि निर्माण टिमले घोषणा गरिसकेको छ । ‘राम नाम सत्य–२’ आफू मुख्य भूमिकामा रहेको यसका कलाकारसमेत रहेका टिकटकर आयुष सिंह ठकुरीले बताइसकेका छन् । सिनेमालाई लिएर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...