‘परालको आगो’मा भैंसी कुट्दा प्रकाश सपुतलाई हैरानी !

April 20, 2026 at 07:37 AM

काठमाडौं । पछिल्ला फिल्मको कमर्सियल सफलतामा सन्तुष्ट हुन नसकेका अभिनेता तथा गायक प्रकाश कमिङ रिलिज ‘परालको आगो’को एक महत्वपूर्ण हिस्सेदार हुन् । जहाँ पात्र चामेको भुमिका निभाउँदा उनी यो फिल्मबाट निकै आशावादी गरेको बताउँछन्। फिल्मको ट्रेलरमा प्रकाश सपुतको अभिनय क्षमता निकै बलियो देखिन्छ। अरु भन्दा फरक कथामा अभिनय गरेका उनले कहिले श्रीमतीलाई माया गर्ने तर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...