कमेडी दरबारको ‘ककाकिकी’ भदौ रिलिज घोषणा, पोस्टर सार्वजनिक

April 20, 2026 at 07:25 AM

काठमाडौं। चर्चित टेलिभिजन शो कमेडी दरबारको टिमले निर्माण गरेको नयाँ फिल्म ‘ककाकिकी’को रिलिज मिति घोषणा गरिएको छ । निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति भदौ १९ तोकेको छ । पोस्टरमा फिल्मका मुख्य चार कलाकारको लुक्स समेत सार्वजनिक गरिएको छ । जसमा अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र अभिनेता महेश त्रिपाठी क्यारेक्टर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...