उत्तम र निरुताको ‘सारथी’को शुभमुहूर्त, बुधबार म्याग्दीको गुर्जा खानीबाट छायांकन सुरु गरिने

April 20, 2026 at 07:16 AM

द सिनेमा टाइम्स, काठमाडौं । कुमार गजुरेलको डेव्यु निर्देशनमा निर्माण हुने सिनेमा ‘सारथी’को शुभमुहूर्त गरिएको छ । सोमबार काठमाडौंस्थित भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै छायांकनका लागि म्याग्दीको गुर्जा खानी प्रस्थान गरेको हो । वैशाख ९ गते बुधबारबाट सिनेमाको गुर्जा खानी आसपासका सुन्दर स्थानमा करिब ४० दिनको सेड्युलमा सारथीको छायांकन गरिने निर्देशक गजुरेलले बताए । यो सिनेमाबाट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...