‘चिरञ्जीवी भवः’ डेव्यु गर्दै मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझी

April 20, 2026 at 09:28 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत वर्षको सुपरहित सिनेमा ‘परान’ फेम्ड निर्देशक दीपक प्रसाद आचार्य ‘काकु’को निर्देशनमा निर्माण हुने सिनेमा ‘चिरञ्जीवी भवः’को नेपाली नयाँ वर्षको अवसर पारेर वैशाख १ गते घोषणा गरिएको थियो । ‘चिरञ्जीवी भवः’ दीपकले निर्देशन गर्ने दोस्रो सिनेमा हो । उनको पहिलो निर्देशकीय सिनेमा ‘परान’ गत वर्ष प्रदर्शनमा आएको सर्वाधिक कमाउने सिनेमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...