‘परालको आगो’को चामेको भुमिकाबाट आशावादी प्रकाश सपुत

April 20, 2026 at 10:42 AM

द सिनेमा टाइम्स, काठमाडौं । गायक प्रकाश सपुत नेपाली दर्शक तथा स्रोतामाझ परिचित नाम हो । उनी गायनमा जस्तै अभिनयमा पनि अब्बल छन् । अभिनय क्षमता दर्शकमाझ पोख्नका लागि उनी आतुर थिए तर सोचेझैँ क्यारेक्टर नहुँदा निराश बनेका प्रकाशले प्रदर्शनको संघारमा रहेको सिनेमा ‘परालको आगो’को एक पात्र चामेको भुमिका सशक्त निवार्ह गरेका छन् । उनी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...