‘बोक्सीको घर’को ऐतिहासिक सफलतापछि केकीको नयाँ यात्राः ‘स्टेशन’को शुभमुहूर्त सम्पन्न

April 20, 2026 at 11:43 AM

काठमाडौं – ब्लकबस्टर चलचित्र ‘बोक्सीको घर’मार्फत नेपाली बक्स अफिसमा ऐतिहासिक रेकर्ड राख्न सफल अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले आफ्नो आगामी प्रोजेक्ट ‘स्टेशन’को निर्माण कार्य औपचारिक रूपमा थालनी गरेकी छन्। सोमबार पवित्र पर्व अक्षय तृतीयाको विशेष साइत पार्दै ललितपुरको ऐतिहासिक बंगलामुखी मन्दिर परिसरमा यस चलचित्रको शुभमुहूर्त सम्पन्न गरिएको छ। उक्त धार्मिक तथा औपचारिक समारोहमा चलचित्रका निर्देशक, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...