दुई दशकपछि पर्दामा फर्किँदै उत्तम-निरुता जोडीः ‘सारथी’को शुभमुहूर्तसँगै छायांकन टोली म्याग्दी प्रस्थान

April 20, 2026 at 11:51 AM

काठमाडौं – राजधानीको ऐतिहासिक भद्रकाली मन्दिरमा सोमबार क्यामेरा र क्ल्यापबोर्ड पूजा गर्दै नयाँ नेपाली चलचित्र ‘सारथी’को औपचारिक निर्माण थालनी (शुभमुहूर्त) गरिएको छ। यसै चलचित्रमार्फत कुमार गजुरेलले चलचित्र निर्देशनमा आफ्नो डेब्यु गर्दैछन्। काठमाडौंमा मुहूर्तको औपचारिक कार्यक्रम सम्पन्न गरेलगत्तै निर्माण टोली छायांकनका लागि म्याग्दीको रमणीय स्थल गुर्जा खानीतर्फ प्रस्थान गरेको छ।यस चलचित्रको सबैभन्दा ठूलो आकर्षण र दर्शकको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...