काठमाडौं– आज वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठका जन्मदिन । सामाजिक सञ्जालमा अधिकांश कलाकारले उनलाई जन्मदिनको शुभकामना दिएका छन् । यता, लोकप्रिय अभिनेता दीपकराज गिरीले भने ठट्यौली शैलीमा मदनकृष्णलाई जन्मदिनको शुभकामना दिएका छन् । सुन्दा अलि घिन लाग्दो र तर रोचक स्टाटस लेख्दै दिपकले दिएको शुभकामनाले धेरैले ध्यान केन्द्रित गरेको छ । त्यस्तै पर्दामा सधैँ हँसाइरहने मदनकृष्णलाई त्यसरी नै हँसाउन बाध्य पार्ने हाम्रो लोकप्रिय कलाकार दीपकराज गिरीले मदनकृष्णसँगको एउटा रोचक घटना स्मरण गरेका छन् । केही वर्ष अघिसम्म दीपकराज गिरीलाई सूर्ती खाने निकै नराम्रो बानी थियो रे ! ‘एकदिन मदन दाइले मज्जाले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...