चलचित्र उद्योग नियमनका लागि संसदमा विचाराधिन विधेयक बलियो हतियार हुनसक्ने बोर्ड अध्यक्ष दाहालको दाबी

April 20, 2026 at 12:30 PM

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले बोर्डका सबै सेवा तथा कार्य अनलाइनमार्फत सञ्चालन भइरहेको बताउनुभएको छ । सोमवार चलचित्र पत्रकार संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । बोर्डले दिने ३३ प्रकारका सेवाहरु अनलाईनमार्फत लिन सकिने उहाँको भनाइ छ । अध्यक्ष दाहालले चलचित्र उद्योगलाई पारदर्शी र व्यवस्थित

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...