‘सारथी’ फिल्मको शुभमुहूर्त, गुर्जा खानीमा ४० दिने छायांकन सुरु हुने

April 20, 2026 at 01:01 PM

काठमाडौं । कुमार गजुरेलको डेब्यु निर्देशनमा निर्माण हुने फिल्म ‘सारथी’को शुभमुहूर्त गरिएको छ । सोमबार काठमाडौंस्थित भद्रकाली मन्दिरमा पूजा गर्दै फिल्मको औपचारिक शुभारम्भ गरिएको हो । शुभमुहूर्तसँगै छायांकन टोली म्याग्दीको गुर्जा खानीतर्फ प्रस्थान गरेको छ । वैशाख ९ गते बुधबारदेखि गुर्जा खानी आसपासका रमणीय स्थानमा करिब ४० दिनसम्म फिल्मको छायांकन गरिने निर्देशक गजुरेलले जानकारी दिए …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...