एक हजार कलाकारबाट छनोट गरिएको थियो ‘पारी बुटोल’का कलाकार

April 20, 2026 at 03:10 PM

काठमाडौं । चलचित्र ‘पारी बुटोल’को टिजर सार्वजनिक भएसँगै यो अहिले चर्चामा छ । यसमा देखिएको अभिनयको तारिफ भइरहेको छ । सुशील सिटौलासँगै अन्य कलाकारको अभिनयको तारिफ भइरहेको छ । सुशील श्रेष्ठ, अनुप बराल, दीया मास्के र किरण श्रेष्ठबाहेक अधिकांश कलाकार नयाँ रहेका छन् । निर्देशक गणेशदेव पाण्डेका अनुसार यो सिनेमामा एक हजार कलाकारबाट अडिसन लिएर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...