काठमाडौं । नेपाली कलाकारहरुको नगरी मानिने अमेरिकाको बाल्टिमोरमा नेपाली र इन्डियन परिकार पाइने रोयल किचन नामक रेष्टुरेन्ट सञ्चालनमा आएको छ । नेपाली युवाहरुले सञ्चालन गरेको सो रेष्टुरेन्टको हालै फिल्म निर्देशक नारायण पुरीले रिवन काटेर उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा हाँस्य अभिनेता, गायक रतन सुवेदी,अभिनेत्री पूजा चन्दलगायतका कलाकार,स्थानीय ब्यबसायी तथा समाजसेवी उपस्थित थिए । अमेरिका […]
The post अमेरिकामा निर्देशक पुरीद्वारा रोयल किचन उद्घाटन appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...