फिल्म ‘स्टेशन’को शुभ मुहूर्त, सुलक्षण भारतीले निर्देशन गर्ने

April 21, 2026 at 02:31 AM
1 min read

काठमाडौँ- अभिनेत्री केकी अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘स्टेशन’को शुभ मुहूर्त गरिएको छ। सोमबार अक्षय तृतीयाको अवसर पारेर ललितपुरस्थित बंगलामुखी मन्दिर परिसरमा मुहूर्त गर्दै फिल्मको औपचारिक रुपमा निर्माण प्रक्रिया सुरु गरियो । मुहूर्तमा केकी र निर्देशक सुलक्षण भारतीले क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गरेका थिए। केकीले नयाँ वर्षको अवसर पारेर गत मंगलबार यो फिल्मको निर्माण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...