‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक

April 21, 2026 at 04:24 AM

यही वैशाख २५ गते (मे ८) बाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक गरिएको छ। दर्शकमाझ चलचित्रका दुई गीतहरू ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक भइसकेको अवस्थामा निर्माण पक्षले तेस्रो गीतका रूपमा यो आकर्षक डान्सिङ नम्बर दर्शकमाझ ल्याएको हो। सार्वजनिक गीतमा चर्चित गायक रामकृष्ण ढकाल र गायिका मेलिना […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...