‘मालती मंगले’को ‘झ्याम पारम’: विजय र वर्षाको बिहेमा सविन र एलिसाको ठूम्का |भिडियो

April 21, 2026 at 05:20 AM

काठमाडौं । यही वैशाख २५ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा चर्चित गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ। गीतमा दिग्गज गीतकार राजेन्द्र थापाको शब्द, राजन राज शिवाकोटीको सङ्गीत र श्यामश्वेत रसाइलीको एरेन्ज रहेको छ। यस गीतको भिडियोलाई मनोरञ्जनात्मक तरिकाले प्रस्तुत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...