डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, वडा दसैँ भन्दा अगावै रिलिज हुने

April 21, 2026 at 06:45 AM

पोखरा – मेघौली फिल्म्सको ब्यानरमा निर्माण भइरहेको डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। कास्कीको धिताल गाउँमा कलाकारद्वय राजन भुसाल र प्रकाश घिमिरेको अन्तिम टेक लिँदै सोमबार चलचित्रको ‘प्याकअप’ गरिएको हो। ३५ दिनको छायांकन तालिका तय गरेर पोखराको अर्मलाकोट मन्दिरबाट क्यामेरा रोल गरेको निर्माण टोलीले ३७ दिन लगाएर सुटिङ पूरा गरेको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...