सञ्जाललाई किन ‘खुबसुरत धोका’ भन्दैछन् कलाकार शर्मा ?

April 21, 2026 at 07:48 AM

काठमाडौं– कलाकार निर्मल शर्माले सामाजिक सञ्जालको वर्तमान प्रवृत्तिलाई लिएर व्यंग्यात्मक स्टाटस सार्वजनिक गरेपछि त्यसले चर्चा चुलिएको छ । कलाकार शर्माले आफ्नो पोस्टमा अचेल सामाजिक सञ्जालहरुलाई नै ‘खुबसुरत धोका’ बन्न बताउँदै मोनिटाइजेसनपछि आउने डलरको लोभले मानिसहरूमा बौलठ्ठीपन बढेको टिप्पणी गरेका छन् । कलाकार शर्माले सामाजिक सञ्जालमा देखिने तथा लेखिने हरेक कुराहरु अन्धाधुन्ध पत्याउनु खतरनाक हुनसक्ने भन्दै, राम्रोसँग बुझेर मात्र स्वीकार गर्नुपर्ने सन्देश दिएका छन् । उनको यो व्यंग्यात्मक अभिव्यक्तिलाई धेरैले वर्तमान डिजिटल संस्कृतिमाथिको कडा प्रहारका रूपमा लिएका छन् भने केहीले यसलाई सामाजिक चेतनाको सन्देशका रूपमा व्याख्या गरेका छन् । पोस्टमा प्रयोग गरिएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...