‘जिरो डिग्री’ को ईण्ड–क्ल्याप, दशैँअघि प्रदर्शन

April 21, 2026 at 07:29 AM

पोखरा– मेघौली फिल्म्सको ब्यानरमा निर्माण भइरहेको डार्क कमेडी फिल्म ‘जिरो डिग्री’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । कास्कीको धिताल गाउँमा कलाकारद्वय राजन भुसाल तथा प्रकाश घिमिरेको अन्तिम टेक लिँदै सोमवार फिल्मको ुप्याकअपु गरिएको हो । ३५ दिनको छायांकन तालिका तय गरेर पोखराको अर्मलाकोट मन्दिरबाट क्यामेरा रोल गरेको निर्माण टोलीले ३७ दिन लगाएर सुटिङ पूरा गरेको छ । फिल्मको सम्पूर्ण छायांकन पोखरा वरपरका रमणीय तथा मौलिक बस्तीहरू अर्मलाकोट, धिताल, घार्मी र बगरमा गरिएको छ । छायांकनका क्रममा निर्माण टोलीले मौसमको ठुलो चुनौती सामना गर्नु परेको थियो । हरेक दिनजसो पानी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...