वैशाख २५ गते रिलिज हुने ‘मालती मंगले’को तेस्रो गीत ‘झ्याम पारम’ सार्वजनिक

April 21, 2026 at 09:37 AM

द सिनेमा टाइम्स, काठमाडौं । गायक रामकृष्ण ढकालले निर्माण गरेको सिनेमा ‘मालती मंगले’को तेस्रो गीत ‘झ्याम पारम’ सार्वजनिक गरिएको छ । यो सिनेमाका अघिल्ला दुई गीतहरू ‘सुनैको सपनी’ र ‘ढुंगा माथि लेऊ’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको अवस्थामा निर्माण पक्षले सोमबार लोकलयमा आधारित यो गीत सार्वजनिक गरेको हो । युवा युवतीबीचको प्रेम र आकर्षणलाई समेटिएको गीतमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...