काठमाडौं– नेपाली फिल्म क्षेत्र अहिले लयमा फर्किएको छ । नयाँ–नयाँ फिल्महरु धमाधम फ्लोरमा जाने क्रम ह्वात्तै बढेको छ । नयाँ वर्षको पहिलो दिन नै झण्डै एक दर्जन नयाँ नेपाली फिल्महरु निर्माण हुने घोषणा भएसंगै अहिले आधा दर्जन बढी फिल्मले छायांकन थालेका हुन् । यसैबीच, अभिनेत्री निरुता सिंह लामो समयपछि मुख्य भूमिकामा फर्किएकी छिन्, त्यो पनि अभिनेता उत्तम प्रधानको जोडिको रुपमा । अक्षय तृतियाको दिन भद्रकाली मन्दिरमा शुभ मुहुर्त गर्दै वैशाख ९ गते बुधवारदेखि फ्लोरमा जान लागेको फिल्म ‘सारथि’ मार्फत उत्तम र निरुताको जोडी दर्शकमाझ आउन लागेको हो । यसैबीच, सञ्चारकर्मीसंग ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...