डार्क कमेडी फिल्म ‘जिरो डिग्री’को छायांकन सकियो, ३७ दिनमा सुटिङ सम्पन्न

April 21, 2026 at 11:39 AM

काठमाडौं । मेघौली फिल्म्सको ब्यानरमा निर्माण भइरहेको डार्क कमेडी फिल्म ‘जिरो डिग्री’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । कास्कीको धिताल गाउँमा कलाकार राजन भुसाल र प्रकाश घिमिरेको अन्तिम टेक खिच्दै सोमबार फिल्मको ‘प्याकअप’ गरिएको हो । ३५ दिनको छायांकन तालिका तय गर्दै पोखराको अर्मलाकोट मन्दिरबाट सुरु गरिएको सुटिङ ३७ दिनमा पूरा भएको निर्माण टिमले जनाएको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...