Success Education ले वर्षा शिवाकोटीलाई बनायो ब्रान्ड एम्बासडर

April 21, 2026 at 11:29 AM
1 min read

काठमाडौं।  नेपाली फिल्म क्षेत्रकी लोकप्रिय अभिनेत्री वर्षा शिवाकोटी Success Education & Visa Services की आधिकारिक ब्रान्ड एम्बासडर बनेकी छन्। अष्ट्रेलियामा मुख्य आधार बनाएर सञ्चालन हुँदै आएको Success Education & Visa Services ले एक दशकभन्दा बढी समयदेखि अन्तर्राष्ट्रिय विद्यार्थी तथा आप्रवासीहरूलाई शिक्षा र करियर लक्ष्य हासिल गर्न सहयोग गर्दै आएको छ। कम्पनीले आफ्नो सेवा विस्तार गर्दै …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...