ललितपुर । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिबाट सम्मान गरिएको छ । ललितपुर महानगरपालिका-१६ वडा कलाकार समितिले अक्षयतृतीयको अवसर पारेर पाटन दरबार क्षेत्रमा आयोजित नागरिक अभिनन्दन तथा सांस्कृतिक-सांगीतिक कार्यक्रममा उहाँलाई उक्त उपाधि प्रदान गरेको हो । श्रेष्ठको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा विभिन्न २१ भन्दा बढी संघसंस्थाले समेत सम्मानपत्र अर्पण गर्दै नागरिक अभिनन्दन गरेका थिए ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...