‘परालको आगो’को अग्रिम टिकट बिक्री खुल्यो

April 22, 2026 at 04:18 AM

शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’को अग्रिम टिकट बिक्री खुलेको छ। यो फिल्मको सोमबार नै केहि हलमा बुङिक खुलेको हो। तर यस फिल्मको बुधबार बिहानदेखि भने देशव्यापी उच्चाहजनक रुपमा बुकिङ खुल्ला भएको छ। देशव्यापी रुपमा अहिलेसम्म एक सयभन्दा बढि शो पाएको छ। दर्शकको उत्साहलाई ध्यानमा राखी हलवालाले यो फिल्मलाई उच्च शो दिएका हुन्। भोलीसम्ममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...