प्रशंसा रायमाझीले खेल्ने भइन् ‘काकु’ र ‘जिग्री ब्रो’को ‘चिरञ्जीवी भवः’

April 22, 2026 at 05:25 AM
1 min read

काठमाडौँ-  मोडलिङबाट चर्चामा आएकी प्रशंसा रायमाझीले फिल्म खेल्ने भएकी छन्।  चर्चित हास्य कलाकार तथा निर्देशकद्वय कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’ को संयुक्त सहकार्यमा निर्माण हुन लागेको नयाँ फिल्म ‘चिरञ्जीवी भवः’ बाट उनले अभिनेत्रीका रूपमा डेब्यु गर्ने भएकी हुन् । निर्माण युनिटले फिल्मको मुख्य अभिनेत्रीको रूपमा प्रशंसालाई सार्वजनिक गरेको छ । फिल्म दीपक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...