३७ दिनमा सकियो विजय बराल अभिनीत ‘जिरो डिग्री’को छायांकन

April 22, 2026 at 05:19 AM
1 min read

काठमाडौँ- फिल्म  ‘जिरो डिग्री’ को छायांकन सम्पन्न भएको छ। मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रको ३७ दिनको नियमित तालिकापछि छायांकन सकिएको हो । सजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन तथा पटकथा रहेको यस चलचित्रमा अभिनेता विजय बराललाई अनुबन्धित छन्। सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्कुन्जेल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...