‘परालको आगो’को बुकिङ खुल्यो, पायो देशभर उच्च शो

April 22, 2026 at 06:29 AM

काठमाडौं – सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुत जस्ता चर्चित स्टारहरूको मुख्य भूमिका रहेको बहुप्रतिक्षित चलचित्र ‘परालको आगो’को देशव्यापी अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। आगामी शुक्रबार अर्थात् वैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रप्रति दर्शकको उच्च क्रेज देखिएपछि देशभरका सिनेमा हलहरूले उल्लेख्य शो प्रदान गरेका छन्। सोमबार केही सीमित हलहरूबाट मात्र सुरु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...