काठमाडौं– अभिनेता अनमोल केसीको प्रमुख भूमिका रहने नयाँ फिल्म ‘जेरी द लास्ट क्लाइम्ब’ निर्देशन गरेबापत निर्देशक सुयोग गुरुङले ७२ लाख नेपाली रुपैयाँ पर्ने गाडी लिएका छन् । निर्देशक गुरुङलाई फिल्मका प्रस्तुतकर्ता सरोज न्यौपानले ‘Leap Motors C10’ गाडि दिएका हुन् । प्रस्तुतकर्ता न्यौपाने भन्छन्– ‘यो हामीले दिएका हैनौं, फिल्म निर्देशनको पारिश्रमिक स्वरूप उहाँले उक्त गाडी लिनु भएको हो, सुयोगजी योभन्दा माथिको पारिश्रमिकका लागि योग्य हुनुहुन्छ ।’ गत हप्तामात्रै निर्माण घोषणा गरिएको उक्त फिल्ममा अनमोल केसीबाहेक अन्य कलाकार को–को रहने सार्वजनिक गरिएको छैन । अनन्या फिल्म्सको ब्यानरमा बन्ने यो फिल्मका निर्माता ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...