‘राम नाम सत्य’को बक्स अफिसमा उत्साहजनक व्यापार

April 22, 2026 at 10:28 PM

काठमाडौं । नयाँ वर्षको छेको पारेर चैत २७ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘राम नाम सत्य’ ले घरेलु बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार यस चलचित्रले प्रदर्शनको नौ दिनमा दुई करोड ७९ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । बोर्डका अनुसार उक्त कमाइ ९७ हजार २०५ वटा टिकट बिक्रीबाट

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...